बलिउड/हलिउड Archives | Page 21 of 189 | Khabarhub Khabarhub

प्रिया प्रकाशको आँखा झिम्काउने दृश्य विवादमा

मुम्बई - साउथकी प्रख्यात अभिनेत्री प्रिया प्रकाश वारियर सन् २०१८ मा फिल्म ‘ओरु अदार लभ’मा रहेको ‘आँखा झिम्काउने’ दृश्यबाट रातारात चर्चित बनेकी थिइन्। त्यो समयमा उनलाई ‘विंक गर्ल’ समेत भनिएको थियो। त्यो बेला यो दृश्यले उनले जति सनसनी मच्चाएकी थिइन्, अहिले यही दृश्यका कारण विवादमा तानिएकी छन्। प्रियाले अहिले आएर त्यो दृश्यको अवधारणा आफूले निकालेको…