बलिउड/हलिउड « Khabarhub

आरआरआरका भिलेन रे स्टीवेन्सनको निधन

मुम्बई - प्रख्यात आइरिस अभिनेता रे स्टीवेन्सनको निधन भएको छ। ५८ वर्षे अभिनेताले ‘थोर’ र त्यसको सिक्वेल ‘थोरः द डार्क वल्र्ड’ जस्ता कैयौं मार्बल फिल्ममा अभिनय गरेका थिए। यी फिल्ममा उनले वोल्स्टेगको भूमिका निभाएका थिए। स्टीवेन्सन पछिल्लो पटक एसएस राजामौलीको पिरियड एक्सन ब्लकबस्टर फिल्म ‘आरआरआर’मा गभर्नर स्कट बक्सटन नामक भिलेन चरित्रमा देखिएका थिए। उनको यो…