बलिउड/हलिउड Archives | Page 25 of 185 | Khabarhub Khabarhub

‘गीत गोविन्दम’ को राइट्स रोहितसँग

काठमाडौँ- बलिउडमा निर्देशक रोहित शेट्टी एक्सन फिल्म निर्देशकको परिचयमा स्थापित छन् । गाडी उडाउने र तोडफोड गर्ने उनको भिन्न शैली छ । त्यसो त उनले अल द बेस्ट, गोलमाल सिरिज, चेन्नई एक्सप्रेस जस्ता कमेडी फिल्म पनि बनाएका छन् । यद्यपि  ती फिल्ममा पनि उनको एक्सन देखाउने शैली भिन्न छ । उनलाई सोच्दा नै एक्सन, कमेडी…