Live on
Your Voice, Your Power
काठमाडौँ– प्यारामाउन्ट पिक्चर्सको फिल्म ‘टप गन: म्याभरिक’ ले विश्वभरबाट खर्ब बढी कमाइ गरेको छ । अभिनेता टम क्रुजको ४० वर्षे करिअरमा १ बिलियन डलर ग्रस कमाउने पहिलो फिल्म पनि बनेको छ । यो फिल्मले प्रदर्शनको ३१ दिनमा अन्तर्राष्ट्रिय बजारमा १ बिलियन डलर कमाएको हो । हलिउड फिल्ममध्ये यो उपलब्धि हासिल गर्ने ‘टप गन’ ५० औँ…