Live on
Your Voice, Your Power
काठमाडौँ– हलिउड लेखकहरू हड्तालमा उत्रिँदा फिल्म र टिभी कार्यक्रमको निर्माण ठप्प भएको छ । रात्रिकालीन टिभी कार्यक्रम बन्द भएका छन् भने फिल्मको छायांकन समेत प्रभावित भएको छ । ११ हजारभन्दा बढी लेखकले मंगलबारदेखि आन्दोलन सुरु गरेका हुन् । सीएनएनका अनुसार आन्दोलनका कारण टेलिभिजनमा नयाँ सिरिजको निर्माण कार्य रोकिएको छ । ज्याला र रोजगारीको सुनिश्चितता माग…