Live on
Your Voice, Your Power
मुम्बई(दैनिक भास्कर)– लागुऔषध मामलामा अभिनेता शाहरुख खानका छोरा आर्यन खान पक्राउ परेर जेलमा बसेको १९ दिन पुगेको छ । सुरुवाती दिनमा उनी बिना खानपिन जेलमै बसिरहेको समाचार बाहिर आएको थियो । तर अहिले उनको दैनिकीमा केही परिवर्तन भएको छ । रिहाईको पखाईमा रहेका आर्यन दैनिक रुपमा जेलमा हुने आरतीमा सहभागिता जनाइरहेका छन् । स्रोतका अनुसार…