Live on
Your Voice, Your Power
मुम्बई(दैनिक जागरण)– बलिउड निर्देशन सञ्जय लीला भन्सालीले आफ्नो फिल्म ‘गंगूबाई काठियाडवाडी’बाट कोभिडको कारण देखाउँदै अभिनेत्री आलिया भट्ट र उनका अनस्क्रिन प्रेमी शान्तनु माहेश्वरीबीचको एक अन्तरंग दृश्य हटाएका छन् । कोभिड महामारीका कारण सामाजिक दुरी कायम गर्नुपर्ने नारा अपनाइरहँदा फिल्मबाट सञ्जयले त्यो दृश्य हटाएका हुन् । भारतीय फिल्ममा कोभिड पछि अन्तरंग दृश्यमा केही नयाँ नियम बनाइएको…