बलिउड/हलिउड « Khabarhub

करियरका लागि श्रीमान छोडेका यी अभिनेत्रीहरु

मुम्बई(बलिउड लाइफ)– बलिउड फिल्म उद्योगमा यस्ता कैयौं अभिनेत्री छन्, जसले आफ्नो करियरका लागि वैवाहिक जीवनलाई नै त्यागे । जसमा मल्लिका शेरावत, डिम्पल कपाडियालगायतका ठूला नाम छन् । फिल्म ‘बबी’बाट बलिउडमा पाइला चालेकी अभिनेत्री डिम्पल कपाडिया एक फिल्मपछि रातारात स्टार बनिन् । उनले यो समय अभिनेता राजेश खन्नासँग विवाह गरेकी थिइन् । राजेशले डिम्पललाई फिल्मबाट टाढिन…