बलिउड/हलिउड « Khabarhub

२० वर्षपछि एकै फिल्ममा माधुरी र रेखा

मुम्बई(बलिउड लाइफ)– बलिउडका प्रख्यात निर्माता तथा निर्देशक सञ्जय लीला भन्सालीले हालैमात्र बलिउडमा २५ वर्ष पुरा गरेका छन् । विगत दुई दशक यता भन्सालीले बलिउडमा निकै राम्रा फिल्म दिएका छन् । यी निर्देशक यतिबेला फिल्म ‘हीरामण्डी’को प्रोजेक्टमा छन् । जुन फिल्ममा बलिउडका दुई दिग्गज अभिनेत्री माधुरी दिक्षित र रेखा पनि अनुबन्धित भइसकेका छन् । रेखा र…