Live on
Your Voice, Your Power
काठमाडौं – ‘इन्डियन आइटल सिजन १२’का विजेता पवनदीप राजन कार दुर्घटनामा परेका छन् । उनी सोमबार बिहान ३ बजे आसपास भारतको उत्तर प्रदेशको अमरोह जिल्लाको नेसनल हाइवेमा दुर्घटनामा परेका भारतीय मिडिया आजतकले उल्लेख गरेको छ । पवनदीप चढेको कार सडकको किनारामा रोकर राखेको कन्टिनरसँग ठोक्किएको हो । कारको अगाडिको भाग कुच्चिएको छ । यस दुर्घटनामा…