बलिउड/हलिउड « Khabarhub

एक्लै सुत्न डराउछन् टाइगर !

मुम्बई– बलिउडका सबैभन्दा शक्तिवान अभिनेताका रुपमा टाइगर श्राफलाई लिने गरिएको छ । उनलाई हरेक वर्गका मानिसले मनपराउछन् । चाहे त्यो बालबालिका हुन् अथवा वृद्धवृद्धा नै किन नहुन् । तर रोचक कुरा के छ भने यी अभिनेता एक्लै सुत्न डराउछन् । एबीपी लाइभका अनुसार ३१ वर्षका टाइगरले हालै एक अन्तरवार्तामा आफू एक्लै सुत्न डराउने कारणबारे मुख…