समीक्षा Archives | Page 3 of 4 | Khabarhub Khabarhub

चलचित्रमा ‘एक दिन’ : ‘बुधबार’ व्यापक कमाई

काठमाडौं- बलिउड चलचित्रमा समयको अन्तराल केही सेकेन्डमै पार हुनसक्छ। पलभरमै पर्दामा वर्षौ गुज्रिनसक्छ। केटाकेटी हुँदा पसलबाट जेरी चोरेर भागिरहेको हिरो हेर्दाहेर्दै लक्का जवान भइसक्छ। नायक नायिकाको प्रेम हुनासाथ गीत गुञ्जिन्छ। गीत सकुन्जेल उनीहरुको विवाह मात्र हुँदैन सन्तानसमेत जन्मिइसकेको हुन्छ। कतिपय चलचित्रले चाहिँ समयान्तर देखाउन ‘२० वर्षपछि’ भनेर पर्दामै लेख्ने गरेका छन्। यदाकदा अपवादका रुपमा यस्ता…