Live on
Your Voice, Your Power
दक्षिण भारतीय अभिनेता सूर्या अभिनित फिल्म सोरारई पोटरु ओस्कारको प्रतिस्पर्धामा सहभागी हुने भएको छ । सुधा कोंगाराद्वारा निर्देशित फिल्म सोरारई पोटरु ओस्कारको विभिन्न विद्यामा भारतीय चलचित्रको तर्फबाट परेको छ । सोरारई पोटरु सर्वश्रेष्ठ अभिनेता, सर्वश्रेष्ठ अभिनेत्री, सर्वश्रेष्ठ निर्देशक, सर्वश्रेष्ठ ओरिजनल स्कोर र अन्य विद्यामा ओस्कारमा भारतीय चलचित्रको तर्फबाट पुगेको हो । ओस्कारमा चलचित्र पुगेपछि अभिनेता…