सिनेमा Archives | Page 104 of 151 | Khabarhub Khabarhub

‘हिरो रिटर्न्स’ मा रेखा र सविनको एक्सन अवतार

काठमाडौं – सविन श्रेष्ठ र रेखा थापालाई एक्सन अवतारमा उतार्दै फिल्म ‘हिरो रिटर्न्स’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरियो । यो फिल्ममा प्रेमकथाका साथै एक्सन पनि देख्न सकिन्छ । ट्रेलरमा रेखा थापा र सविन श्रेष्ठलाई प्रेमका साथै एक्सन भूमिकामा पनि देखाइएको छ । लामो समयदेखि रिलिज…