सिनेमा « Khabarhub

‘प्रेम पूजा’ का लागि कलाकार खोज्दै टिम

काठमाडौं – फिल्म ‘प्रेम पूजा’ का लागि कलाकार चाहिएको भन्दै अडिसन आह्वान गरिएको छ । अमरदिप सापकोटाले निर्देशन गर्ने यो फिल्मका लागि १२ जना कलाकार चाहिएको निर्माण टिमले जनाएको छ । इन्टरटेनमेन्ट वर्ल्डवाइड ब्यानरमा बन्ने यो फिल्ममा सबै उमेर समूहका लागि भन्दै कलाकारको खोजी गरिएको हो । निर्माण टिमले अडिसन दिन चाहनेले हालै खिचेको तस्वीर,…