Live on
Your Voice, Your Power
काठमाडौं – फिल्म ‘माछा माछा’ मा समावेश ‘म्याडम म्याडम’ बोलको गीत सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो । सिनेमा आर्टसको प्रस्तुतिमा तयार भएको यो फिल्मलाई रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण गरेका हुन् । आज सार्वजनिक गरिएको गीतमा अनुपम शर्माको संगीत र स्वर सुन्न सकिन्छ ।…