सिनेमा « Khabarhub

सुशील र रुबिनाको ‘लभ डायरिज’ रुचाउलान् दर्शकले ?

काठमाडौं – गत वर्ष प्रणय दिवसको अवसर पारेर फिल्म ‘बुलबुल’ प्रदर्शनमा आएको थियो । यो फिल्मको अहिलेसम्म पनि उत्तिकै चर्चा हुन्छ । यस वर्ष प्रणय दिवसको अवसर पारेर फिल्म ‘लभ डायरिज’ फागुन २ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा सौरभ चौधरीको निर्देशन छ भने विनोद सापकोटाको लगानी छ । यस्तै फिल्ममा सुशील श्रेष्ठ, रुबिना थापा, विश्वजीत…