Live on
Your Voice, Your Power
काठमाडौं - विदेशमा नेपाली फिल्मको प्रतीक्षा गर्ने दर्शकका लागि खुशीको कुरा छ । अब विदेशमा रहेका दर्शकले नेपाली फिल्म रिलिज भएको हप्तामा नै हेर्न पाउने भएका छन् । हालै सार्वजनिक गरिएको एक ‘एप’ ले विदेशमा शःशुल्क फिल्म हेर्न पाउने व्यवस्था मिलाएको हो । युट्युब च्यानलमार्फत फिल्म प्रदर्शन गर्दै आएको ओएसआर डिजिटलले भिडियो पसल नामक वेबसाइट…