सिनेमा « Khabarhub

‘जीवन काँँडा कि फूल’ को कथाले तानेपछि फिल्म बनाएँ: निर्देशक

काठमाडौं – साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित फिल्म ‘जीवन काँडा कि फूल’ प्रदर्शनरत छ । फिल्मलाई सिलगुढीका निर्देशक विनोद विष्टले निर्देशन गरेका हुन् । पुस्तक ‘जीवन काँँडा कि फूल’ माथि फिल्म बनाउन सकिने देखेकाले नै आफूले फिल्म निर्माण गरेको विष्ट बताउँछन् । ‘मलाई यदि कुनै विषयवस्तुले छोएन भने त्यसमा फिल्म बनाउनुहुँदैन भन्ने लाग्छ, यो पुस्तकले…