Live on
Your Voice, Your Power
काठमाडौँ– फिल्म रिलिजका लागि सबैभन्दा प्राइम डेट मानिने फूलपाती (असोज १३) आउन साता मात्रै बाँकी छ । भदौ ३० गते मात्रै फूलपातीलाई प्रदर्शन मिति तोकेको ‘अभिमन्यु’ असोज २४ मा पुगेको छ । ‘अभिमन्यु’ले अन्तिम समयमा आएर प्रदर्शन मिति हेरफेर गरेको हो । यसले दशैँ प्रदर्शनको चापलाई केही कम गरेको छ । अब भने दशैँमा फिल्महरू…