Live on
Your Voice, Your Power
काठमाडौं- द्वन्द निर्देशक अष्ट महर्जनको डेब्यु निर्देशन रहेको फिल्म ‘गुञ्जन’मा नायिका नीता ढुंगाना बोल्ड अवतारमा प्रस्तुत भएकी छिन् । चलचित्रको एउटा आइटम गीतमा उनको बोल्ड अवतार प्रस्तुत भएको हो । ‘कोही भन्छन् रसिली छु रे’ बोलको आइटम गीतमा निताले आइटम डान्स गरेकी छिन् । गीतमा नायिका नीता ढुंगानासहित फिल्मका मुख्य कलाकार सरोज खनाल, प्रितम राज…