Live on
Your Voice, Your Power
काठमाडौं – निर्माणको औपचारिक घोषणा भएदेखि नै चर्चामा रहेको चलचित्र ‘साङ्लो’ ले रिलिज मिति तय गरेको छ । विराज भट्ट र निकिता चण्डक स्टारर यो फिल्म आउँदो कार्तिक १५ गतेदेखि प्रदर्शन हुने भएको हो । निर्माण टिमका अनुसार फिल्म तिहार तथा छठ पर्वको अवसर पारेर रिलिज हुनेछ । चलचित्रको निर्देशन विराज भट्टले नै गरेका हुन्…