सिनेमा « Khabarhub

‘हजार जुनीसम्म’ को ट्रेलर, आर्यन बने असफल प्रेमी

काठमाडौं – विकास राज आचार्य निर्देशित फिल्म ‘हजार जुनीसम्म’ को ट्रेलर सार्वजनिक गरिएको छ । लभस्टोरी जानरामा निर्माण भएको फिल्मको ट्रेलर राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरियो । फिल्मको ट्रेलर युट्युबमार्फत पनि सार्वजनिक गरिएको छ । युट्युबमा फ्यानले फिल्मको प्रतीक्षा गरेको प्रतिक्रिया दिएका छन् । ट्रेलरमा एक पागलप्रेमीको कथा देखाइएको छ । जो आफ्नो…