सिनेमा « Khabarhub

जय किशनको ‘हिरो नम्बर वान’ को छायांकन शुरु

काठमाडौं – निर्देशक जय किशन बस्नेतको फिल्म ‘हिरो नम्बर वान’ छायांकन शुरु भएको छ । फिल्म युनिटले शुक्रवारबाट चलचित्रको छायांकन थालिएको जानकारी दियो । लेखन, निर्देशन तथा निर्माण कलाकार जय किशन बस्नेतले नै गर्ने यो फिल्ममा जाह्नवी बस्नेत र ब्रबिम बस्नेतले प्रस्तुति रहनेछ । यस्तै चलचित्रमा एलीना रायमाझी, राजीबजंग बस्नेत, जाह्नवी बस्नेत, टार्जन, शोभित बस्नेत,…