Live on
Your Voice, Your Power
काठमाडौं - टिकटकबाट चर्चामा आएर ठूलो पर्दाको अभिनयमा होमिने कलाकारको संख्या बढ्दो छ । नायिक गरिमा शर्मा र नायक पारम बम ‘कुल ब्वाइ’ यसका मुख्य उदाहरण हुन् । अर्का टिकटकर आयुष सिंह ठकुरीले पनि फिल्म ‘राम नाम सत्य’ साइन गरिसकेको छ । उनले फिल्ममा अभिनय गर्ने पक्का छन् । टिकटकबाट चर्चामा आएर म्युजिक भिडियो हुँदै…