सिनेमा « Khabarhub

चुनावमा लज्जास्पद हारपछि अभिनयमै फर्किइन् निशा अधिकारी

काठमाडौं - प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ५ बाट हारेपछि नायिका निशा अधिकारी मल्ल पुनः अभिनयमा फर्किएकी छन् । चुनावी नतिजा आएकै दिन निशाले शनिबार सामाजिक सञ्जालबाट आफू फिल्म ‘कस्तुरी’को छायाङ्कनमा जोडिएको जानकारी दिएकी छन् । छायाङ्कनका लागि चुनावसम्म कुरेकामा उनले ‘कस्तुरी’ निर्माण टिमलाई धन्यवादसमेत दिएकी छन् । उनले अगाडि लेखेकी छन्, ‘मेरो पहिलो को(स्टार भएकाले होला,…