सिनेमा « Khabarhub

सुशील र अञ्जना स्टारर ‘परिवर्तन’ले पनि बक्स अफिसमा गर्न सकेन कमाल

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर फिल्म ‘परिवर्तन’ बक्स अफिसमा कमजोर देखिएको छ । एक्सन जनराको ‘परिवर्तन’ले पनि दर्शकलाई हलसम्म तान्न नसकेको बक्स अफिस रिपोर्टले देखाएको छ । माघ ९ गतेबाट प्रदर्शनमा आएको यो फिल्मको ग्रस कलेक्सन निकै न्युन छ । माघ १७ सम्म यसले मात्रै ३१ लाख नौ हजार ग्रस…