Live on
Your Voice, Your Power
काठमाडौं - फिल्म ‘के घर के डेरा’को दोस्रो सिक्वेल ‘घर नम्बर २’ मा नायक आर्यन सिग्देल अनुबन्ध भएका छन् । निर्माण पक्ष र उनीबीच कागजी सम्झौता भइसकेको छ । निर्देशक दीपेन्द्रकुमार खनालका अनुसार आर्यन घरबेटीको भूमिकाका लागि अनुबन्ध भएका हुन् । आर्यनको प्रवेशसँगै फिल्ममा केन्द्रीय पुरुष कलाकार चयनको काम सकिएको खनालले बताए । यसअघि खगेन्द्र…