सिनेमा Archives | Page 52 of 147 | Khabarhub Khabarhub

चुनावका कारण ‘सम्झना बिर्सना’ पछि सर्‍यो

काठमाडौँ– स्थानीय चुनावलाई कारण देखाउँदै पूजा शर्मा र आकाश श्रेष्ठ अभिनीत फिल्म  ‘सम्झना बिर्सना’ को प्रदर्शन स्थगन भएको छ ।  जेठ ६ मा रिलिज हुने भनिएको फिल्म आज एक सूचना जारी गर्दै रोकिएको हो । निमेष प्रधान निर्देशित फिल्म जेठ ६ गतेदेखि रिलिजको तयारीमा थियो ।  फिल्मको नयाँ रिलिज मिति चाँडै घोषणा हुने निर्माता आदित्य…