Live on
Your Voice, Your Power
काठमाडौं– भारतीय समाचार संस्था जीन्यूजले नेपाली अभिनेत्री तथा मोडल अदिती बुढाथोकीलाई बलिउड अभिनेत्री दिशा पटानीसँग तुलना गरेको छ । सामाजिक सञ्जालमा सक्रिय रहने अदितीको बारेमा एक फोटो फिचर बनाउदै उसले दिशासँग तुलना गरेको हो । नेपालमा जन्मिएकी अदिती आफ्नो सपना पुरा गर्न यतिबेला भारतमा छिन् । जहाँ उनले आफ्नो भाग्य चम्काउन संघर्षरत छिन् । अदितीको…