Live on
Your Voice, Your Power
काठमाडौं–कर्णाली प्रदेशको हिमाली जिल्लामा प्रचलित बहुपति प्रथाको कथा उठान गरिएको फिल्म ‘टुल्की’को टिजर र फस्ट लुक सार्वजनिक भएको छ । द पाल्म ग्रुपले निर्माण गरेको फिल्म डोल्पाको फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायतका स्थानमा छायांकन गरिएको छ । काठमाडौंमा बुधबार एक कार्यक्रमका बीच फिल्मको टिजर र फस्टलुक सार्वजनिक गरियो । कार्यक्रममा निर्माता शेखर लामाले डोल्पा, हुम्ला, मुगु,…