Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल चलचित्र उपकरण संघको नयाँ अध्यक्षमा विश्वप्रकाश गौचन चयन भएका छन् । गत असोज ५ गते विश्वको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । संस्थाको शनिबार सम्पन्न १३ औं साधारण सभा तथा प्रथम विधान सभामा नवनिर्वाचित कार्यसमितिको घोषणा गरिएको थियो । समितिको उपाध्यक्षमा रमेश बुढाथोकी, महासचिवमा केशव घिमिरे, कोषाध्यक्ष जीवन थापा र सदस्यहरुमा माधव…