सिनेमा Archives | Page 98 of 154 | Khabarhub Khabarhub

बलिउडमा ३ फिल्म रिलिज : कसले मार्ला बाजी ?

पुरा विश्वमा कोरोना भाइरसको प्रभाव परेको बेला सिनेमा जगतमा समेत यसको ठुलो असर परेको छ । जसबाट भारतीय सिनेमा उद्योग बलिउड समेत अछुतो रहन सकेन । तर हालै १५ अक्टोबरबाट भारतमा लकडाउन खुलाउदै सिनेमाहल समेत खुल्नेछन् । हल खुल्नासाथ भारतमा तानाजीः द अनसंग वारियर, केदारनाथ, शुभ मंगल ज्यादा सावधान, मलंग, थप्पड जस्ता सुपरहिट फिल्म फेरी…