सिनेमा « Khabarhub

टिजरमा ‘कपीराइट’ नलाग्ने, उल्टै पुरस्कार पाइने

काठमाडौँ – अहिले सामाजिक सञ्जालमा राखिने प्राय कन्टेन कपिराइट लाग्ने हुन्छ । त्यो कन्टेन राखे वापत आम्दानी हुने भएकाले पनि ती मनीटाइज हुने गरेका छन् । यद्यपि फिल्म 'प्रेमगन्ज' को टिजर भने कपिराइट फ्री हुने भएको छ । बढी दर्शक माझ पुग्न आफ्नो कन्टेनलाई कपीराइट फ्री गरिएको निर्माण पक्षले जनाएको छ । निर्देशक परिच्छेद सेनले…