Live on
Your Voice, Your Power
काठमाडौं– चलचित्र क्षेत्रको सबैभन्दा प्रतिष्ठित एकेडेमी अवाड्र्स अर्थात् ओस्करको ९१ औँ संस्करण सम्पन्न भएको छ । अमेरिकाको एकेडेमी अफ मोसन पिक्चर्स आट्र्स एण्ड साइन्सले हरेक वर्ष चलचित्र क्षेत्रका विभिन्न २४ विधामा ओस्कर अवार्ड दिँदै आएको छ । लस एन्जल्स शहरको कोडियाक थिएटरमा आयोजित भव्य कार्यक्रमका माझ ओस्कर अवार्ड वितरण गरिएको हो । यस वर्षको सर्वोत्कृष्ट चलचित्र…