Live on
Your Voice, Your Power
काठमाडौँ – अमेरिकाको सान फ्रान्सिस्कोमा 'चौँथो ग्लोबल नेपाली फिल्म अवार्ड-२०१९' हुने भएको छ । अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा यही नोभेम्बर ३० देखि डिसेम्बर १ सम्म हुने आयोजकले जनाएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै अवार्डबारे जानकारी दिइयो । गोल्बल नेपाली फिल्म अवार्ड एलएलसी युएसए, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकर…