सेलिब्रेटी « Khabarhub

चार फिल्म प्रदर्शन नभएपछि लक्ष्मीको आत्मसमीक्षा : शीर्ष नायिकाको यात्रा धर्मराउँदा ‘अभिमन्यु’मा सशक्त बनेँ

काठमाडौं – ‘स्वर सम्राट’ नारायण गोपालको स्वर रहेको एक कालजयी गीतमा लाइन छ, ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा !’ यो गीतमा ‘एक विशेष व्यक्तिको प्रेमले जीवन परिवर्तनमा ठूलो अर्थ राख्छ’ भन्ने स्थापित गर्ने खोजिएको छ । गीतमा एक प्रेमीको उपस्थितिले अर्को व्यक्तिको जीवनमा ठूलो अर्थ राख्छ भनेर दाबी गरिएजस्तै एक कविको जीवनमा सयौं…