मोडल Archives | Page 3 of 12 | Khabarhub Khabarhub

चलचित्र अभिनयमा फड्को मार्दै सुशीला थापा

काठमाडौँ - म्युजिक भिडियो अभिनयमा चिनिएको नाम हो सुशीला थापा। २ दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी थापा अब चलचित्र अभिनयमासमेत स्थापित हुने प्रयासमा छिन्। उनले अभिनय गरेका म्युजिक भिडियो 'कति माया', 'पछ्यौरी', 'कस्तुरी' आदी युट्युबमा लोकप्रिय मानिन्छ। ‘यो जोवन साँचेर राखेँ तिमीलाई’लगायतका चलचित्रमा अभिनय गरेकी थापा कलाकारितामार्फत देशलाई सेवा गर्ने भावना राख्छिन्। खबरहबका लागि कुबेर डंगोलको फोटो…