Live on
Your Voice, Your Power
काठमाडौं – दिनेश राउतको निर्देशन रहने फिल्म ‘महाभोज’को गीतमा निर्देशक निश्चल बस्नेतले स्वर दिएका छन् । उनले ‘लालु मै’ शीर्षकको गीत रेकर्ड गराइसकेका छन् । निश्चलले स्वर दिएको गीतमा हर्क साउदको शब्द र केतन क्षेत्रीको संगीत रहने बताइएको छ । निर्देशक राउतका अनुसार यस गीतमा फरक स्वर भएको व्यक्तिको खोज्दा निश्चल बस्नेत उपयुक्त लागेर चयन…