Live on
Your Voice, Your Power
काठमाडौं – पछिल्लो समयको चर्चित गीत ‘गलबन्दी’ का गायक प्रकाश सपूतको गीतसँग आफ्नो गीतको लय मिलेको भन्दै गायक शम्भु राईले उजुरी दर्ता गरेका छन् । लामो समयदेखि यी दुईले आपसी समझदारीमा कुरा मिलाउन खोजे पनि नमिलेपछि अन्ततः राईले मुद्दा दर्ता गराएका हुन् । प्रकाश सपूतको गीत ‘गलबन्दी’ सँग आफ्नो पुरानो देउसी भैलोको गीत ‘आऊ नाचौँ…