संगीत « Khabarhub

राहुल र एलिशाको ‘फर्की फर्की’ सार्वजनिक

काठमाडौं – राहुल शाह र एलिशा शर्मा अभिनीत नयाँ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । शनिबार यूट्युबमार्फत ‘फर्की फर्की’ बोलको गीत सार्वजनिक गरिएको हो । प्रेमभाव बोल्ने गीतमा नविन रावल र सदिक्षा कट्टेलको स्वर सुन्न सकिन्छ भने गायक रावल स्वयंले संगीत भरेका छन् । गीतका शब्द मिलन विष्टले लेखेका हुन् । राहुल स्वयंले निर्देशन र…