संगीत « Khabarhub

गलबन्दी गीतले बनायो नयाँ रेकर्ड

काठमाडौं– सर्बाधिक रुचाईएको गीत तथा भिडियो ‘गलबन्दी’ले पुनः अर्को रेकर्ड बनाउन सफल भएको छ । गीतले छोटो समयमै २ करोड भ्युज पाउँदै नयाँ रेकर्ड बनाएको हो । यसअघि १८ दिनमै १ करोड भ्युज पाउँदै चर्चित गीत कुटुमा कुटुको छोटो समयमा करोड पाउने भिडियोको रेकर्ड तोडेको थियो । जेठ ११ मा सार्बजनिक गलबन्दी असार २४ सम्म…