संगीत Archives | Page 80 of 82 | Khabarhub Khabarhub

टी सिरिजमा पहिलोपटक नेपाली ब्याण्डको भजन

काठमाडौं – नेपाली ब्याण्ड सत्याकृतको गीत ‘जय देवी जय’ सार्वजनिक गरिएको छ । भक्ति संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको यो ब्याण्डको गीत भारतीय स‌ंगीत कम्पनी टी सिरिजमार्फत सार्वजनिक गरिएको हो । सकल्य देवको शब्दमा प्रजित लामाको संगीत तथा स्वर रहेको यो गीत ‘जय देवी’ एल्बममा समावेश छ । गीतको भिडियोमा सकल्य देवको निर्देशन देख्न…