अन्य Archives | Khabarhub Khabarhub

ठगी प्रकरणमा परेका भारतीय अभिनेता तलपडेलाई सुप्रीम कोर्टबाट राहत

काठमाडौं– भारतीय अभिनेता श्रेयस तलपडेलाई सर्वोच्च अदालतले एक ठगी आरोपमा अस्थायी राहत दिइएको छ । अदालतले उनको पक्राउमा रोक लगाउँदै सम्बन्धित निकायहरूलाई स्पष्टीकरण माग गरेको छ । हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार मामिला मध्य प्रदेशको इन्दौरमा दर्ता गरिएको एक सहकारी संस्था ‘ह्युमन वेलफेयर क्रेडिट को–अपरेटिभ सोसाइटी’ सँग सम्बन्धित छ । यो संस्थाले ६ वर्षमा पैसा दोब्बर हुने प्रलोभन…