अन्य Archives | Page 8 of 21 | Khabarhub Khabarhub

टेलिभिजनमा ‘दुई स्वास्नीको पोइ, कुना पसी रोई’

काठमाडौँ– आगामी मंगलबारदेखि दर्शकमाझ नयाँ हास्य श्रृंखला ‘दुई स्वास्नीको पोइ, कुना पसी रोई’ को प्रसारण हुने भएको छ । यो श्रृंखला योहो टेलिभिजन एचडीमा प्रत्येक मंगलबार राति ८:३० बजेदेखि प्रसारण हुन लागेको हो । काठमाडौँमै छायांकन भइरहेको यो श्रृंखला यूट्युबबाट पनि प्रसारण हुनेछ । समसामयिक तथा पारिवारिक विषयवस्तुमा आधारित उक्त श्रृंखलालाई एसकेएस फिल्म्सको प्रस्तुतिमा निर्माण…