स्पेशल « Khabarhub

फेरि बजारमा एकपटक कमेडीको लहर

काठमाडौँ - ‘नयाँ पुस्ता परिवर्तनका सम्बाहक हुन्’ भन्ने भनाइको प्रभाव नेपाली हाँस्यव्यङ्ग्य क्षेत्रले मज्जैले अनुभव गर्‍ यो ।केही दशकअघिसम्म अस्वभाविक हाउभाउ, पहिरन, मेकअप, नृत्य र प्यारोडी गायनलाई अंगिकार गर्दै कमेडी कलाकार बन्ने प्रचलन थियो । अझ फिल्ममा त कमेडियनलाई हिरोको ‘आसेपासे’ बनाइन्थ्यो । दर्शकलाई उसको चरित्र निकै हलुका हुन्थ्यो । यो ढर्राको कमेडीबाट दर्शक अघाइसकेका…