गसिप Archives | Page 8 of 22 | Khabarhub Khabarhub

काश्मीरको सट्टा माधुरी चाहन्थे पाकिस्तानी सेना !

मुम्बई–बलिउडकी ‘धक–धक गर्ल’ माधुरी दीक्षित फ्यानका लागि आज विशेष दिन हो । किनकी माधुरी आज आफ्नो ५४ औं जन्मदिन मनाउदैछिन् । बलिउड लाइफका अनुसार भारतको छिमेकी मुलुक पाकिस्तानमा पनि माधुरीका फ्यान लाखौं छन् । पाकिस्तानका सेनासँग जोडिएको माधुरी किस्सा अहिले पनि बलिउडमा चर्चाको विषय बन्छ । एक समयमा पाकिस्तानी सेना बलिउडकी यी सुन्दरी अभिनेत्रीका लागि…