बलिउड/हलिउड Archives | Page 14 of 190 | Khabarhub Khabarhub

‘श्रद्धा र राहुलको ब्रेकअप स्त्री-२ को प्रचारका लागि फण्डा’

काठमाडौं– पछिल्लो समय बलिउड नायिका श्रद्धा कपुर र उनका प्रेमी राहुल मोदीको ‘ब्रेकअप’को चर्चा छ । उनीहरू ब्रेकअपका बारेमा आधिकारिक रुपमा बोलेका छैनन् ।  श्रद्धाले राहुल  र उनका परिवारका सदस्यलाई इन्स्टाग्राममा अनफलो गरेपछि ब्रेकअपको चर्चा चलेको हो । श्रद्धाले राहुलसँग सम्बन्धित सबै अकाउन्टलाई अनफलो गरेको भारतीय मिडियाहरुको दाबी छ । यद्यपि राहुलले श्रद्धालाई अनफलो गरेका छैनन्…