बलिउड/हलिउड Archives | Page 158 of 189 | Khabarhub Khabarhub

अमिताभ बच्चन: एक सुपरस्टार यस्ता पनि, जन्मदिनमा दिए भावुक सन्देश

मुम्बई – बलिउडका महानायक अमिताभ बच्चनको आज ११ अक्टोबरमा जन्मदिन हो । उमेरले उनी ७७ वर्ष पुगिसकेका छन् । तर उनमा जोश जाँगर भने अझै पनि उत्तिकै छ । कुनै समय उनको फिल्म हेर्न दर्शकको लाइन लाग्ने गर्थ्यो । यतिसम्म कि, दर्शकले पहिलो शो को टिकट नपाउँदा दर्शकले अर्को शोको टिकटका लागि लाइन लाग्ने गर्थे…