Live on
Your Voice, Your Power
मुम्बई – आमिर खानकी छोरी इरा खान चर्चाभन्दा बाहिर छिन् । भलै उनी फिल्म उद्योगसँग नजिक छिन् तर मिडियामा आउन चाहन्निन् । सामाजिक सञ्जालमा भने उनले निरन्तर तस्वीर अपलोड गरिरहेकी हुन्छिन् । उनको व्यक्तिगत जीवनको झलक सामाजिक सञ्जालमा हेर्ने मौका फ्यानले पाएका हुन्छन् । उनी कैयन् पटक आफ्ना ब्यायफ्रेण्ड मिशाल कृपलानीसँग पनि देखिन्छन् । उनले…